+
+
Shares

कालापानीको मुद्दाले दिक्दारी : राजदूत आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १५:२६

१२ साउन, काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले कालापानीको मुद्दालाई ‘दिक्दारीको कारण’ भन्दै चाँडै सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

टाइम्स अफ इन्डियामा अन्तर्वार्ता दिँदै आचार्यले दुई देशबीचको सीमा निर्धारणमा लभभग सहमति भइसकेको भन्दै अब सानो अंशलाई सुल्झाउन धेरै कठिन नहुने विश्वास व्यक्त गरे ।

‘यो च्याप्टरलाई बन्द गर्ने एउटा मात्रै बाटो भनेको मुद्दाको सम्बोधन र समाधान गर्नु हो,’ आचार्यले भनेका छन् ।

राजदूत आचार्यले भगवान रामका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति कुनै राजनीतिक विषयवस्तुसँग नगाँसिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?