
सिंहदरबारभित्रका कर्मचारीको स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१४ साउन, काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय जना कर्मचारीको स्वाब संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4