+
+
Shares

कोरोनाबाट जोगिन सकिन्छ कि !

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन १७ गते १४:२७

१७ असार, काठमाडौं । पछिल्लो समय सुरक्षाकर्मीहरु कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने क्रम बढ्दो छ । प्रहरी हेडक्वार्टरमा कार्यरत ठूलो संख्यामा प्रहरी संक्रमित भइसकेका छन् । तर ड्युटी नगरी धर पनि पाइँदैन ।

त्यसमाथि बालुवाटार अगाडि प्रदर्शन हुन थालेेपछि प्रहरी अग्रपत्तिमा खटिनु परेको छ ।

शनिबार पनि बालुवाटार क्षेत्रमा प्रदर्शन मात्र भएन, केही प्रदर्शनकारीलाई पक्राउ समेत गरिएको छ । प्रदर्शनकारीलाई पक्राउ गरेर भ्यानमा हालेपछि प्रहरीले एकआपसलाई डिसइन्फेक्सन स्प्रे छर्किएका छन्, ताकि सम्भावित संक्रमणबाट जोगिन सकियोस् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?