+
+
Shares

अनशनरत ईः अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १२:५३

१९ साउन, काठमाडौं । कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः लाई अस्पताल भर्ना गरिएको छ ।

उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।

ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा अनशन बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?