+
+
Shares

एफएनसीसीआईको विवाद समाधानका लागि समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १९:१६

२१ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सार्ने विषयको विवाद टुंग्याउन ६ सदस्यीय समिति गठन गरिएको छ । बुधबार बसेको महासंघको भर्चुअल केन्द्रीय समिति बैठकले निर्वाचको मोडालिटीबारे अध्ययन गर्न समिति बनाएको हो ।

समितिमा डीबी बस्नेत र अरुणराज सुमार्गी, बिनोद ढकाल, सुनिलगोपाल श्रेष्ठ, भरत आचार्य र रञ्जित आचार्य रहेको महासंघका एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार यो समितिलाई मोडालिटीबारे अध्ययन गर्न १५ दिनको समयसीमा तोकिएको छ । समितिले मोडालिटीका साथै निर्वाचनको प्रस्तावित मितिसमेत उल्लेख गरेर पदाधिकारी बैठकलाई सिफारिस गर्नेछ । उक्त सिफारिसको आवश्यक निर्णय हुने उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?