२४ साउन, बुटवल । सशस्त्र प्रहरीले डण्डा खोलामा हाम्फालेकी महिलाको जीवितै उद्धार गरेको छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ की २७ बर्षीया महिलाले शनिबार पुलबाट डण्डा खोलामा हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।
अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4