
२५ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका झरुवाराशीस्थित कर्मनशा खोलामा हिजोआज पौडी खेल्न र नुहाउनेको भीड छ ।
वर्षायाममा खोलामा ठूलो पानी भएका बेला यहाँ साना ठूला झरना र दहहरु बनेका छन् । त्यहाँ नुहाउन र पौडी खेल्न धेरै युवा आउने गरेका छन् ।
काठमाडौं नजिकै शहरी कोलाहलबाट टाढा आनन्द लिन आउने र झरना र दहमा पौडी खेलेर रमाउनेहरु बढेका छन् । झरनाको मज्जा लिनेले बाढीले पानी धमिलो भए पनि त्यसको परवाह गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4