३० साउन, हेटाैंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँकाे ढुङ्मा खानीमा खसेकाे पहिराेमा परी एकजनाको मृत्यु भएको छ ।
बिहीबार साँझ झरेकाे पहिराेमा परी थाहा नगरपालिका–१२, गैरीगाउँका ५४ वर्षीय कालु मोक्तानको पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
पहिरोमा परी एक स्काभेटर र तीनवटा टिपर पुरिएका छन् । पहिरोमा पुरिएका मोक्तानको शव निकालिएको प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4