+
+

ब्रिटिश काउन्सिलबाहिर ए लेभलका विद्यार्थीको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन ३० गते १६:२१

३० साउन, काठमाडौं । ए लेभलको परीक्षाको नतिजा चित्त नबुभेपछि विद्यार्थीहरुले शुक्रबार काठमाडौंको ब्रिटिश काउन्सिलबाहिर प्रदर्शन गरेका छन् ।

ए लेभलको ग्रेडिङ अन्यायपूर्ण रहेको भन्दै उनीहरुले सच्याउन माग गरेका छन् । उनीहरुले पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने पनि माग गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?