+
+
Shares

टेबलटेनिस खेलाडी र प्रशिक्षकलाई लोमसको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १७:४१

१ भदौ, काठमाडौं । लोमस फर्मासिउटिकल्स कम्पनीले टेबल टेनिसको राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकलाई सेनिटाइजर र भिटामिन सीको क्याप्सुल प्रदान गरेको छ ।

लोमसका निर्देशक प्रणवजंग पाण्डेले आइतबार उक्त सामग्री लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्बन्धितलाई हस्तान्तरण गरेका हुन् । लोमसका ह्याण्ड एक्स डिपार्टमेन्टमा निर्देशक पाण्डेले टेबल टेनिसक प्रशिक्षक सन्ध्या शाक्यलाई उक्त सामाग्री हस्तानतरण गरे ।

पाण्डेले ५ सय मिलिलिटरको २० थान सेनिटाइजर र भिटामिन सी १ प्याकेट प्रशिक्षक सन्ध्या शाक्यलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?