
१ भदौ, कैलाली । भारतबाट आउँदै गरेकी एक बृद्धाको नेपाल भारत सीमा क्षेत्रमा मृत्यु भएको छ ।
भारतको सुरतबाट परिवारका अन्य सदस्यसहित आएकी करिब १०० बर्षकी महिलाको कैलालीको नेपाल भारत सीमा त्रिनगर नाकामा मृत्यु भएको हो ।
सीमा पारी मृत्यु भएपछि आफन्तले उनलाई काँधमा बोकेर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
कैलाली गोदावरी १२ गर भएकी महिलाको कोरोना परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4