+
+
Shares
गजल :

नजरलाई नजरको आभास भयो

राकेश कार्की राकेश कार्की
२०७७ भदौ २ गते १४:०३

नजरलाई नजरको आभास भयो
नजानेरै प्रिया दिलमा खास भयो

यसो राखेछु प्रेम प्याला छेउमै
ति आँखा के भनौँ मनमा प्यास भयो

कुरा गर्ने नबोली सुनसान मै
मधुर आवाज फेरेको सास भयो

खुसी हाँसो हुने भो यो जिन्दगी
नयाँ मीठो कहानीको आस भयो

इसाराले तिमीलाई जिस्काउदा
नभन्देउ व्यक्ति कस्तो बदमास भयो

(लस एन्जेलस)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?