Comments Add Comment

मंगलबजारको साँघुरो सडक ढलले भरिँदा…

२ भदौ, काठमाडौं । मंगलबार ललितपुरको मंगलबारमा ढल फुट्दा सडक नै ढलमय बन्यो ।

दिउँसो ठूलो वर्षा भएपछि ढल फुट्दा फोहोर पानी सडकबाटै बगेको थियो । बाक्लो वस्तीको साँघुरो सडकमा ढल फुटेपछि सडक दुर्गन्ध र हिलो भए पैदलयात्री र सवारी साधन त्यहीँबाट हिँड्नु र गुड्नुको विकल्प थिएन ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment