९ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा हाल निषेधाज्ञा लगाइएको छ ।
मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण सडक सुनसान छ । यो समयमा पनि व्यक्तिगत र सार्वजनिकस्तरबाट केही निर्माणका काम भने भइरहेका छन् ।
कतै फुटपाथ मर्मत गर्ने, कतै अप्टिकल फाइबर बिच्छ्याउने, कतै भत्केका सडक मर्मत, गर्ने, ढल बनाउने काम भइरहेका छन् । निषेधाज्ञाको समयमा भएका यस्ता कामले मजदुरलाई रोजीरोटी पनि दिइरहेको छ । सार्वजनिक स्थलमा हुने भीडभाडका कारण निर्माण कार्य विथोलिने झञ्झट पनि भएको छैन ।
हेर्नुहोस् तस्वीर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4