Comments Add Comment

निषेधाज्ञामा पनि धमाधम काम (फोटो फिचर)

९ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा हाल निषेधाज्ञा लगाइएको छ ।

मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएका कारण सडक सुनसान छ । यो समयमा पनि व्यक्तिगत र सार्वजनिकस्तरबाट केही निर्माणका काम भने भइरहेका छन् ।

कतै फुटपाथ मर्मत गर्ने, कतै अप्टिकल फाइबर बिच्छ्याउने, कतै भत्केका सडक मर्मत, गर्ने, ढल बनाउने काम भइरहेका छन् । निषेधाज्ञाको समयमा भएका यस्ता कामले मजदुरलाई रोजीरोटी पनि दिइरहेको छ । सार्वजनिक स्थलमा हुने भीडभाडका कारण निर्माण कार्य विथोलिने झञ्झट पनि भएको छैन ।

हेर्नुहोस् तस्वीर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment