+
+
Shares

सप्तरी र महोत्तरीमा एक साता लम्बियो निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १९:०४

१५ भदौ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र महोत्तरीमा पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । दुवै जिल्लामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित दुवै जिल्लास्तरीय समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको जानकारी दिए ।

यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आगामी भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?