+
+
Shares

सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १६:५९

१७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेषधा जारी राख्न सिफारिस गरेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।

यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयको तथ्यांक अनसार सिराहा, भक्तपुर, काभ्रे, मकवानपुर र बााकेमा सक्रिय संक्रािमतको संख्या २०० बढी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?