 
																			१८ भदौ, राजापुर । बर्दियाको गेरूवा गाउँपालिका -४ का एक महिला र दुई पुरुष कर्णाली नदीमा बेपत्ता भएका छन् । कर्णालीको रजबन्धुवा घाटमा बिहीबार बिहान ११ बजे दाउरा छोप्न गएका उनीहरु बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा गेरूवा -४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी गरिरहेको स्थानीय शिक्षक नारायण पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4