
गायक शिशिर योगी र गायिका रजिना रिमालको स्वरमा समावेश ‘मेरो माया हेरिदेउ एक फेरि’ गीत सार्वजनिक भएको छ । यो गीतमा दधी अधिकारीको शब्द, शिशिर योगीको संगीत छ ।
लोक शैलीमा तयार पारिएको गीतमा यूवा–यूवतीको माया प्रेमलाई प्रस्तुत गरिएको छ ।
यो गीतको भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्रचार्यको छायांकन र माधव बेलवासेको सम्पादन छ । भिडियोमा प्रहिल कार्कीको निर्देशन छ । भिडियोमा मोडलद्धय अन्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4