फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याल नियुक्त भएकी छन्।
- दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेता नियुक्त गरेको प्रमुख सचेतक ऐन महरले बताए।
- अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन्।
२९ वैशाख, काठमाडौ । नेकपा एमाले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याल नियुक्त भएकी छन् ।
दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेता नियुक्त गरेको प्रमुख सचेतक ऐन महरले बताए ।
अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4