+
+
Shares

धनुषामा चट्याङ लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १८:२४

२१ भदौ, जनकपुरधाम । धनुषामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

आइतबार दिउँसो खसेको चटयाङ लागेर धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने मोहिता सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गरिरहेका ४० बर्षीय उनको घट्नास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

मृतकको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?