
१२ भदौ, काठमाडौं । प्रदेश नं. १ का एकजना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश प्रहरीका एक अधिकृतका अनुसार उनी १ नं प्रदेश प्रहरीकै क्वाटरमा आइसोलेसनमा बसेका छन् । उनले सोमबार स्वाब दिएको र मंगलबार रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि गण्डकी प्रदेशका एक उच्च अधिकृतमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4