
गायक उदय सोताङ र गायिमा मनिला सोताङको आवाजमा समावेश ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । उदयकै संगीत रहेको यो गीतमा सुरेश वाग्लेको शब्द छ ।
गीतको भिडियोमा उदय र मनिलालाई नै फिचरिङ गरिएको छ । नेपाल गायन क्षेत्रमा सफल जोडीको रुपमा चिनिएका उदय र मनिलाले गीतमा एक अर्कासँगको प्रेमभाव व्यक्त गरेका छन् ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शान थापाको निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4