 
																			२९ भदौ, काठमाडौं । डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका दी स्ट्रिङस् अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।
दर्शकहरुको भोट तथा निर्णायकहरुको छनोटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङ्गको आह्वान गरिसकेका छन् ।
देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उद्देश्यले डिशहोमले द स्ट्रिङस् सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4