Comments Add Comment

विश्वकर्मा पूजाको समापन (फोटो फिचर)

१ असोज, काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा  पूजाको शुक्रबार बिसर्जन गरिएको छ । बिहीबार कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमामा विशेष पूजा गर्ने प्रचलन छ । हिजो पूजा गरिएको प्रतिमालाई शुक्रबार बागमतीमा बगाएर विसर्जन  गरिएको छ ।

शुक्रबार विश्वकर्मा पूजा गर्नेहरुले चोभारमा बागमती नदीमा पूजा बिसर्जन गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment