News Summary
Generated by OK AI. Editorially reviewed.- आश्विन सङ्क्रान्तिमा मनाइएको विश्वकर्मा पूजा शुक्रबार काठमाडौंको चोभारस्थित बागमती नदीमा प्रतिमा विसर्जन गरेर सम्पन्न गरिएको छ।
- बिहीबार वर्कसप र कलकारखानामा रंगीचंगी पारेर विश्वकर्माको प्रतिमा स्थापना गरी विशेष पूजा गरिएको थियो।
- आज भक्तजनहरूले नाचगान र बाजागाजासहित विश्वकर्मा भगवानको प्रतिमा नदीमा विसर्जन गरेका हुन्।
२ असोज, काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन मनाइएको विश्वकर्मा पूजा आज शुक्रबार विसर्जन गरिएको छ। विश्वकर्मा पूजा गर्नेहरूले विश्वकर्मा भगवानको प्रतिमालाई काठमाडौंको चोभारस्थित बागमती नदीमा पूजा गरी विसर्जन गरेका हुन्।
बिहीबार वर्कसप तथा कलकारखानामा रंगीचंगी पार्नुका साथै विश्वकर्माको प्रतिमा स्थापना गरेर विशेष पूजा गरिएको थियो। आज उक्त प्रतिमालाई नाचगान तथा बाजागाजासहित नदीमा विसर्जन गरिएको हो।
हेर्नुहोस् तस्वीरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4