६ असोज, काठमाडौं । दर्शकहरुको रुचि अनुसार डिशहोमले सुरु गरेको हास्य विषयबस्तुहरु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा, आजबाट नयाँ हास्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुँदैछ।
विगत लामो समयदेखि कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन्।
भण्डारीका अनुसार हास्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि अड्डा केही फरक प्रस्तुति लिएर आएको छ। डिशहोमका ग्राहकहरुले हरेक मंगलबार बेलुकी ९ बजे कमेडि प्लस टेलिभिजनमा ‘अड्डा’ हेर्न सक्नेछन्।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4