+
+
Shares

कोठा हेर्न आएका व्यक्तिद्वारा महिला लुटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते २१:५८
साङ्केतिक तस्वीर

८ असोज, काठमाडौं । भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले पेप्सिकोलामा एक महिलालाई लुटेका छन् ।

घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका हुन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ । हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ ।

हालसम्म घटनामा संलग्न अभियुक्त पक्राउ परेका छैनन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?