११ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सत्याग्रही डाक्टर गोविन्द केसीसँग शीघ्र संवाद गरी सहमति खोज्न सरकारलाई आग्रह गरेको छ ।
आइतबार समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शीघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ ।’
सरकारले डाक्टर केसीसँग गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार गर्नु दूर्भाग्य भएको भन्दै समाजले तत्काल संवाद गरी सहमति खोज्दन आग्रह गरेको हो ।
समाजले सत्याग्रहका क्रममा डाक्टर केसीप्रति सरकारले गरेको व्यवहार निन्दनीय भएको टिप्पणीसमेत गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4