
गायिका विन्दु परिवारको स्वरमा समावेश ‘माया गर्छु है’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदिप सागरको संगीत छ ।
यो गीतको भिडियोमा प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा नायक नाजिर हुसेनले मोडलिङ गरेका छन् । यो भिडियोको कोरियोग्राफी राजीव समरले गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ । शान थापा भिडियोको निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4