२३ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव भरतराज पौड्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहिसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो ।
शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि परराष्ट्र सचिवको पद रिक्त थियो । मन्त्रालयको प्रवक्तासमते रहेका पौड्याल सबैभन्दा सिनियर सहसचिव थिए । उनी पछि सेवा लम्साल र अमृतकुमार राई थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4