+
+
Shares

लभ र कुशको ‘जिन्दगी बर्बाद’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १ गते ११:३८

‘समर्पण’ सांगीतिक समुहमार्फत गीतसंगीत सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले ‘जिन्दगी बर्बाद’ सार्वजनिक गरेका छन् । थारु भषा र अंग्रेजी र्यापको फ्यूजन यो गीतमा शब्द र संगीत पनि लभ र कुशकै छ ।

यो गीतको म्यूजिक भिडियोमा चन्दन र समिक्षा पोखरेलले मोडलिङ गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन छ । यो भिडियोको छायांकन नवलपरासीका विभिन्न स्थानमा गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?