+
+
Shares

मन्त्रिपरिषद् बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १६:१९

३ कात्तिक, काठमाडौं । सोमबार (आज) दिउँसो चार बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो चार बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बैठक गएको बिहीबारदेखि बस्न सकेको छैन । आइतबारको नियमित बैठक सोमबार बस्ने तय भएको थियो । तर, अन्तिम समयमा आएर बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगित हुनुको त्यस्तो ठोस कारण नभएको उनको भनाइ छ।

गत असोज २८ मा मन्त्रिपरिषद् पुनर्गठन भएपछि त्यसको भोलिपल्टै नियमित बैठक बसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?