+
+
Shares

डिशहोमले ल्यायो क्यास ब्याक अफर

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १८:२५

कार्तिक ३ गतेदेखि लागू हुने गरी डिसहोमले आफ्नो फण्ड ट्रान्फरमार्फत एकमुष्ट रिचार्जमा क्यास ब्याक अफर योजना ल्याएको छ ।

डिशहोमका ग्राहकहरुले डिशहोमको फण्ड ट्रान्सर मार्फत तीन महिनाको रिचार्जमा रु एक सय, छ महिनाको रिचार्जमा दुई सय ६५, एक वर्षको रिचार्जमा रु तीन सय ६५ र दुई बर्षको रिचार्जमा रु पाँच सय क्यासब्याक प्राप्त गर्नेछन् ।

यो क्यास ब्याक अफर अन्तर्गतमा प्राप्त हुने रकम ग्राहकले डिशहोमको सिनेमाघर ईन्टरनेशनल च्यानल नं. ९९९ मा प्रदर्शन हुने चलचित्र हेर्न दुईहप्ता भित्रमा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी नियमित संचालन भईरहेको फण्ड ट्रान्सर मार्फत एक वर्षे वा दुई वर्षे रिचार्जमा प्रत्येक हप्ता लक्कि ड्र मार्फत दुईजना ग्राहकले रु एक, एक लाख रुपैयाँ जित्ने अबसरमा पनि भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?