Comments Add Comment

सुनिलको ‘मसला’मा सुधिर, वुद्दि, जेबिका र विशाल

गायक सुनिल गिरीले दशैंको अवसर पारेर नयाँ गीत ‘मसला’ सार्वजनिक गरेका छन् । सुनिल र एलिना चौहानको स्वर रहेको यो गीतमा सुनिलकै शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ, कलाकार वुद्दि तामाङ, कलाकार जेबिका गुरुङ, विशाल रेग्मीलाई फिचरिङ गरिएको छ । सुनिल आफैले निर्देशन गरेको यो भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment