+
+
Shares

घोडाघोडीका नगर प्रमुखलाई कोरोना स‌ंक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते १६:५८

१७ कात्तिक, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले १४ कात्तिकमा स्वाब दिएका थिए ।

‘आफूमा कसरी संक्रमण भयो भन्ने पत्तै भएन,’ उनले भने, ‘मेरो स्वस्थ्य अवस्था सामान्य छ, कुनै लक्षण छैन, घरमै सुरक्षित बसेकोछु ।’ छिट्टै कोरोना मुक्त भएर जनताको सेवमा फर्किने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?