१८ कात्तिक, काठमाडौं । काठमाडौंको कोलाहलबाट मुक्त हुन नजिकको गन्तव्य काभ्रेको बल्थली पुग्नेहरु हिजोआज धेरै छन् ।
त्यस क्षेत्रमा खुलेका होटल र रिसोर्टहरुको संख्याले पनि पर्यटक आगमन बढिरहेको देखाउँछ । बल्थलीबाट उत्तरतिरका हिमालका दृश्य, पनौती र खोपासीका फाँट तथा सुन्दर दृश्यहरु देखिन्छ ।
त्यस क्षेत्रका फाँटमा अहिले आलु र तोरी खेती छ, कतै भर्खरै धान थन्क्याएर खाली गराहरु देखिन्छ ।
हेर्नुहोस् तस्वीरहरु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4