
गायक स्वरुपराज आचार्य र गायिका दिपा लामाको स्वरमा ‘बिहानीको झुल्के घाम’ बोलको गीत सार्वजनिक भएको छ । भरत राइको शब्द रहेको गीतमा डीआर अटुको संगीत छ । यो गीतको भिडियोमा मण्डल थेबे र श्रृजनाको अभिनय छ ।
भिडियोमा सुल्तान इधिङ्गोको निर्देशन छ । भिडयोमा सुल्तानकै सम्पादन र छायांकन पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4