+
+
Shares

वर्षा र रुकमानको ‘कती मिठो’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २२ गते ११:५५

गायिका खुसी थुलुङ्गको नयाँ गीत ‘कती मिठो’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द र विक्रम राइको यो गीतमा संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका वर्षा सिवाकोटी र रुकमान लिम्बुको अभिनय हेर्न सकिन्छ ।

यूवराज वाइवाले निर्देशन गरेको यो गीतको भिडियोमा विकास दाहालको सम्पादन, निसाल पौडेलको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?