
२६ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासको डेपुटी चिफ मिसन (डीसीएम) मा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई पठाउने निर्णय गरेको छ ।
सुवेदीले अब एक हप्तामा नै आफ्नो कार्यभार सम्हाल्ने मन्त्रालयका एक अधिकारीले बताए । उस अगाडिका डीसीएम भरत रेग्मी केही समयअघि फर्केपछि सो पद खाली थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4