+
+
Shares

युनीराइड अटो र द बर्गर हाउसबीच टिभिएसको बाइक खरिदबिक्री सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते २०:४०

जगदम्बा मोटर्स प्रालि अन्तर्गत काठमाण्डौंको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटोले टीभीएस ब्राण्डका बाइक तथा स्कुटर केही महिनाबाट बिक्री बितरण गर्दै आइरहेको छ । युनीराइडले आज एक कार्यक्रमको बीच आफ्नै शोरुममा पत्रकार सम्मलेन गरिद बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका संचालक बसन्त लामासँग टीभीएस कम्पनीका बाइक तथा स्कुटर युनीराइडको शोरुममार्फत बिक्री बितरण गर्ने कुरामा सम्झौता गरी हस्ताक्षर गरेका छन् ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन कम्पनी नेपाल मा करीब ५ बर्ष अगाडि सानो फास्टफुड क्याफेबाट सुरु भएर अहिले नेपाल भरिको सहरहरुमा करिब ६० भन्दा बढी शाखाहरु संचालनमा छन् ।

यो बर्गर हाउसमा करिब २५०० भन्दा बढीले रोजागार पाएका छन् । सम्झौताबाट द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन सबै ब्रान्चका स्टाफले टिभिएसको बाइक तथा स्कुटर चढ्ने छन् ।  द बर्गर हाउसका सञ्चालकले आफ्ना स्टाफलाई सुबिधा होस् भनेर युनिराइड अटोसँग सम्झौता गरी बाइक तथा स्कुटर खरिद गर्ने कुरा युनीराइड अटोका सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?