+
+
Shares

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते १७:१५

२ मङ्सिर, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-२ बस्ने हुम्ला ताजाकोट गाउँपालिका-२ का २३ वर्षीय युवक पक्राउ परेका छन् ।

प्रहरीले अनुसन्धानका लागि सूर्जवीर लोहारलाई नियन्त्रणमा लिएको हो । लोहारले बालिका बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लोहारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?