
गायक प्रमोद खरेलको स्वरमा ‘यो माया के हो’ सार्वजनिक भएको छ । यो गीतमा रामकृष्ण महराको शब्द तथा मनकुमार शिवराजको संगीत छ । वियोगान्त गीतको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा र मनोज ओलीलाई फिचरिङ गरिएको छ ।
दिपेन बस्नेतको छायांकन, नविन निरौलाको सम्पादन, गोविन्द प्रसादको शाहको निर्माण छ । यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4