
लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको निबन्ध संग्रह ‘कोरोना कैरन’ बजारमा आएको छ ।
पुस्तकमा लकडाउन अवधिमा लेखिएका ३६ थान निबन्ध समेटिएका छन् । संग्रहमा महामारीको परिवेशमा उब्जेका सामाजिक तथा राजनीतिक घटनालाई सूक्ष्म विश्लेषण गरिएको छ ।
संग्रौलाकाे अनुवादमा अघिल्लो महिना ‘सत्ता र सौन्दर्य’ नामक गैरआख्यान बजारमा आएको थियो ।
बेला प्रकाशनले प्रकाशन गरेको निबन्ध संग्रहको मूल्य ३ सय ३० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4