+
+
Shares

प्रेम नारायण कँडेल सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते २१:०१

१८ मंसिर, काठमाडौं । सरकारले सहसचिव प्रेम नारायण कँडेललाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

उनी वन मन्त्रालयमा थिए । सचिवमा बढुवा भएसँगै कृषि मन्त्रालय अन्तरगर्त पशुपक्षीतर्फ सचिवमा पदस्थापन गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?