
१९ मंसिर, काठमाडौं । लक्ष्मी ग्रुप नेपालको अन्तरगतको लक्ष्मी प्रिमियम मोटर्स प्रालिले नेपालमै पहिलो पटक बीएमडब्लुको डिलरसिप ल्याएको छ ।
लक्ष्मी प्रिमियम मोटर्सले पहिलो पटक बीएमडब्लु मोटर्सको लागि नेपालमा आफ्नो डिलरसिप अनावरण गर्न लागेको छ ।
कम्पनीको अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा मंसिर २२ गते बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्ट हुने भएको छ ।
इच्छुकलाई यस ऐतिहासिक समारोहको साक्षी बन्न कम्पनीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4