+
+
Shares

कैलालीका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १९:०६

२१ मंसिर, काठमाडौं । कैलालीका कोरोना संक्रमित पुरुषको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

अस्पतालका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-६ का ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनीलाई मंसिर १५ गते अस्पताल भर्ना गरिएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?