+
+
Shares

फोटोसुटमा टपलेस अदा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १४:५३

निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् ।

एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ । अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । अदाले पनि जुँगा राखेर फोटोसुट गरेपछि चर्चा भएको हो ।

अदाले चलचित्र ‘हसी तो फसी’ नामक हिन्दी चलचित्रमा काम गरेपछि उनको प्रशंसा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?