+
+

फुडमाण्डु सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १२:३१

२४ मंसिर, काठमाडौं । फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । नवलपरासी पश्चिम घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई साइबर व्युरोको टोलीले पक्राउ गरेको हो ।

तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेको साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

मंगलबार पनि लोकसेवा आयोगको एम हृयाक गरेको आरोपमा दुईजना पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?