+
+
WC Series
पोखरा एभेन्जर्स 2025
114/4 (14.6)
VS
३० बलमा ५२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १२:३२

२५ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ ।

बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५० तोकेको छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?