+
+
Shares

हलो-जुवासहित उखु किसानको प्रदर्शन (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ पुष २ गते १२:५७

२ पुस, काठमाडौं । चिनी  उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका  किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा  राखिएको छ । यसअघि किसानहरुले उखुको ढाँकसहित प्रदर्शन गरिरहेका छन् ।

हेर्नुहोस् थप तस्वीर

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?